प्रविधि/समाचार
Appearance
< Tech
Outdated translations are marked like this.
पूरै विकिमिडिया भरि भैरहेका प्राविधिक गतिविधिहरू बारे जान्नु र निगरानी राख्नु गाह्रो र समय लाग्ने कार्य हो ।
प्रविधि समाचारको सदस्यता लिएर, तपाईँले नयाँ परिवर्तनहरूको सारांश आफ्नो वार्तालाप पृष्ठमा प्राप्त गर्नुहुनेछ जसले विकिमिडियनहरूलाई प्रभावित पार्न सक्छ, त्यो पनि प्राविधिक क्लिष्ट शब्दहरूको कठिनाइ बिनाको सारांश।
प्रविधि समाचारको सदस्यता लिएर, तपाईँले नयाँ परिवर्तनहरूको सारांश आफ्नो वार्तालाप पृष्ठमा प्राप्त गर्नुहुनेछ जसले विकिमिडियनहरूलाई प्रभावित पार्न सक्छ, त्यो पनि प्राविधिक क्लिष्ट शब्दहरूको कठिनाइ बिनाको सारांश।
Heading
Subscribe
There are multiple ways to receive Tech News:
- विकिमा ग्राह्यता गर्नुहोस्
- वेब फिडमा सदस्यता लिनुहोस्
- हाम्रो मेलिङ सूचीमा सदस्यता लिन आग्रह गरिन्छ।
Read or advertise Tech News
Tech News is published every week. You can:
- नयाँ संस्करणहरू पढ्नुहोस्
- पूराना संस्करणहरू पढ्नुहोस
- Advertise Tech News! If you know people who would be interested, invite them to sign up for talk-page delivery and the mailing list, add community pages for talk page delivery (with consensus), or display your Tech News readership or translation volunteering with userboxes.
प्राविधिक समाचार लेख्न सहयोग गर्नुहोस्
लेख्नुहोस र सरल बनाउनुहोस
प्रविधि समाचारमा सामग्रीहरू थप्नुहोस्! कुने पनि थप गर्न धेरै स्वागत् छ ।
यदि जानकारीहरू धेरै महत्त्वका हुन् कि हैनन् भन्नेमा निश्चित हुनुहुन्न भने पनि जानकारी थप्नुहोस् । It is easier to remove something than miss something that should have been included.
सम्पादन गर्दाको समयमा ध्यान दिनु होला
- सरल तथा गैर प्राविधिक भाषाको प्रयोग गर्नुहोस
- क्रियापदको लागि छोटो, सामान्य र सक्रिय आवाजको प्रयोग गर्नुहोस
<abbr>
लाई छोटकरीको रूपमा प्रयोग गर्नुहोस्;- प्रविष्टिहरू छोटो राख्नुहोस् (आदर्शको रूपमा दुई वाक्यहरू भन्दा छोटो);
- Link to details, ideally translatable content on a wiki, with the most important link first
- Use (
[[File:Octicons-sync.svg|12px|link=|class=skin-invert]]
) for items that are in most issues of the newsletter (new MediaWiki version, some meetings) and ([[File:Octicons-tools.svg|15px|link=|class=skin-invert]]
) for advanced items aimed at technical editors.
परिवर्तनहरूमा निगरानी राख्नुहोस
निम्नलिखित जानकारीका स्रोतहरू हेर्नुहोस् । Choose those you understand and are comfortable with: if you understand code, you can look at the commits, for example, while summarizing mailing list discussions may be more appropriate for someone who doesn't code:
- फेब्रिकेटरमा #user-notice ट्याग;
- हालका wikitech-ambassadors सन्देशहरू;
- हालका wikitech-l थ्रेडहरू;
- आगामी डिप्लोइमेन्टहरू;
- विकिमिडिया फाउन्डेसन प्रविधि ब्लग.
जानकारी रोज्नुहोस्
From those sources, select what you think is relevant:
- for Wikimedians without specialized technical knowledge, who may otherwise not learn about technical changes that may affect them;
- for people who relay these news to their fellow editors, like village pumps or noticeboards.
Add material to the next summary.
कुनै पनि योगदान उपयोगी हुन्छ, एक लिङ्क मात्र थप्ने मात्र भए पनि Other contributors can help write or simplify a longer description later.
There are more ways to add information to Tech News.
सुरु गर्नुहोस्
The next issue is scheduled for publication on 2024-12-30.
- Inclusion criteria and deadlines for contributors
- नयाँ संस्करणहरूका लागिप्रकाशन निर्देशिका
- You have a question about how to contribute to Tech News? Please contact us
- Issues when sending out the newsletter are documented at Tech/News/Problems.
अनुवाद र स्थानीयकरण गर्नुहोस्
सबै साप्ताहिक सारांशहरू अनुवादयोग्य छन् । यदि तपाई एक भन्दा बढी भाषामा लेख्न सक्नुहुन्छ भने, कृपया सम्पादक साथीहरूको सहायताका लागी अनुवादित सामाग्रीको सारांश राख्नुहोस् । The next week issue will be ready for translation on Thursday, end of day UTC.
योगदानकर्ताहरू खोज्नुहोस्
प्रविधि समाचारमा योगदान गर्न इच्छुक मानिसहरूलाई आमन्त्रण गर्नुहोस् जसकारणले सबैजनाले थोरै कम काम गर्छन्।