Jump to content

विकिमिडिया फाउन्डेसन कानूनी विभाग/२०२३ टिओयु अद्यावधिकहरू

From Meta, a Wikimedia project coordination wiki
This page is a translated version of the page Wikimedia Foundation/Legal/2023 ToU updates and the translation is 20% complete.
Outdated translations are marked like this.
२०२३ प्रयोगका सर्तहरू अद्यावधिक

विकिमिडिया फाउन्डेसन कानूनी विभागले २१ फेब्रुअरी देखि २४ अप्रिल २०२३ सम्म विकिमिडिया प्रयोगका सर्तहरू अद्यावधिक गर्ने बारे छलफल गर्न समुदायका सदस्यहरूसँग प्रतिक्रिया चक्रको आयोजना गर्दैछ।

प्रयोगका सर्तहरू (टिओयु) विकिमिडिया फाउन्डेसनद्वारा सञ्चालित वेबसाइटहरूको प्रयोगलाई नियन्त्रण गर्ने कानुनी सर्तहरू हुन्।

कानूनी विभागले यस प्रतिक्रिया चक्रको एक भागको रूपमा फेब्रुअरीदेखि अप्रिलसम्म मस्यौदा प्रस्तावमा समुदायहरूबाट प्रतिक्रिया सङ्कलन गर्नेछ। मस्यौदा धेरै भाषाहरूमा अनुवाद गरिनेछ तथा प्रतिक्रिया कुनै पनि भाषामा स्वीकार गरिनेछ