Fundraising 2010/Lilaroja Appeal/ne
![]() | Need help? See the Translation FAQ or Meta:Babylon. All translators should also subscribe to translators-l to be kept up-to-date (and to ask questions). General Fundraising Translation Guidelines: Fundraising 2010/Translations. |

- en/English (published)
- ar/العربية (published)
- cs/čeština (published)
- da/dansk (published)
- de/Deutsch (published)
- el/Ελληνικά (published)
- es/español (published)
- fa/فارسی (published)
- fr/français (published)
- he/עברית (published)
- id/Bahasa Indonesia (published)
- it/italiano (published)
- ja/日本語 (published)
- nl/Nederlands (published)
- pl/polski (published)
- pt/português (published)
- pt-br/português do Brasil (published)
- ru/русский (published)
- tr/Türkçe (published)
- zh-hans/中文(简体) (published)
- zh-hant/中文(繁體) (published)
- az/azərbaycanca (closed)
- be/беларуская (closed)
- bg/български (published)
- ca/català (closed)
- dsb/dolnoserbski (published)
- eml/emiliàn e rumagnòl (closed)
- ga/Gaeilge (closed)
- gl/galego (published)
- hi/हिन्दी (published)
- hr/hrvatski (published)
- hsb/hornjoserbsce (published)
- ka/ქართული (closed)
- lb/Lëtzebuergesch (published)
- ml/മലയാളം (published)
- ms/Bahasa Melayu (closed)
- ne/नेपाली (published)
- pam/Kapampangan (closed)
- ro/română (published)
- sh/srpskohrvatski / српскохрватски (closed)
- sq/shqip (closed)
- tl/Tagalog (closed)
- tgl/tgl (closed)
- roa-tara/tarandíne (published)
- vi/Tiếng Việt (published)
एक डलर, एउटा मायाको टिप्पणी र एउटा भाँचिएको मन।
सेन फ्रांसिस्कोमा विकिमीडिया फाउंडेशनमा एक स्वयंसेविकाको रूपमा, मैले धेरै ईमेल र चिट्ठीहरु पढ़ें जो हाम्रो वार्षिक सहयोग अभियानको बेला मानिसहरुले पठाएकाथिए।
साँच्ची नैं तपाईंलाई थाह होस् कि मानिसहरुले आफ्नो पैसा मात्र दिइरहेका छैनन्, उनीहरु आफ्नो माया पनि पठाइरहेछन्। एउटा बालकले खुशीले आफ्नो पाठशाला जाँदा पाउने सानो साप्ताहिक भत्ताबाट एक डलर पठाइरहेछ। अर्को चेक साधारण पोस्टबाट यो सन्देश I LOVE WIKIPEDIAAAAA!!!(म विकिपीडियाआआलाई माया गर्छु)को साथमा, कहिले काँही त सन्देश पढ़न पनि साह्रो हुन्छ।
एउटा असाधारण रोगले मरेको छोराका माता-पिताको भनाई म कहिल्यै बिर्सन्नँ। उनीहरुले कृतज्ञता प्रकट गरेकाछन्- अरुलाई ज्ञान दिलाउन त्यस रोगको अस्तित्वको बारेमा विकिपीडियामा लेख छ जुन रोगले उनीहरुको नानीको ज्यान लिएकोथियो।
विकिपीडियाको मतलब धेरै-धेरै सामाग्री जो हामीहरु प्रयोग गर्दैछौं। तपाईंको व्यक्तिगत संबंध जेसुकै होस्, तपाईं जादुई समुदायको एउटा हिस्सा हुनुहुन्छ। चालीस करोड़भन्दा पनि माथि मानिसहरु अथवा लगभग एक तिहाई इन्टरनेटसित जोड़िएको दुनियाँले हरेक महिना विकिपीडियाको प्रयोग गर्छ।
सालको यही एउटा समय हो विकिपीडिया समुदायका सबैले एक साथ अघि आई हाम्रो संयुक्त उद्यमलाई बनाई राख्न $२०, €३०, ¥४,०००, दान गर्ने अथवा यथाशक्ति दान दिएर विकिपीडियालाई स्वतन्त्र राख्ने।
जुन प्रकारले हामी विकिपीडियाको निर्माण गर्दछौं- लेखेर एउटा शव्द एक पल्टमा, त्यस्तै प्रकारले हामी यसलाई स्वस्थ एवं सम्पन्न राख्न सक्छौं एउटा दान दिएर एक पल्टमा।
म आशा गर्छु तपाईंले पनि यसै समयलाई शुभ साइत मानेर आफ्नो माया पठाउनु हुनेछ।
धन्यबाद,
लिलारोजा
ओलिभा, स्पेन