Wikimedia Foundation elections/2021/Meetings/South Asia + ESEAP/ne
Appearance
Outdated translations are marked like this.
The event is over, a brief report and the recordings are available on this page.
The following discussion is closed. Please do not modify it. Subsequent comments should be made on the appropriate discussion page. No further edits should be made to this discussion.
Live interpretation will be provided in Hindi, Bangla, Tamil, Japanese and Indonesian, and translation in Korean. |
विकिमिडिया फाउन्डेसन निर्वाचन २०२१ उम्मेद्वारहरूले दक्षिण एसियाली तथा ESEAP समुदायहरूसँग भेट्नेछन्।
- २०२१ को बोर्ड अफ ट्रस्टी निर्वाचन आगामी ४ अगस्ट २०२१ देखि १७ अगस्ट २०२१ सम्ममा हुनेछ। विकिमिडिया समुदायका सदस्यहरूले तीन बर्षको अवधिको लागि चार उम्मेदवारहरू छनौट गर्ने अवसर पाउँछन्।
- यो कार्यक्रम दक्षिण एसियाली तथा इएसइएपी समुदायका सदस्यहरूका लागि उम्मेदवारहरूलाई चिन्न र उनीहरूसँग अन्तर्क्रिया गर्नको लागि हो।
कार्यक्रम
कार्यक्रम एक धेरै छोटो निर्वाचनको परिचयका साथै उम्मेदवारहरूको परिचयबाट सुरू हुनेछ।
- प्रत्येक उम्मेद्वारले आफ्नो परिचयका साथै आफ्नो प्राथमिकता, प्रेरणा वा यस क्षेत्रका लागि विशिष्टिकरण बताउनको लागि ३-४ मिनेटको समय पाउनेछन्।
- परिचय पश्चात प्रत्येक उम्मेद्वारले ३-४ मिनेटका लागि १-२ प्रश्नहरूको जवाफ दिनसक्नेछन्। यि सवालजवाफ कार्यक्रम अघि वा कार्यक्रमको दौरान सोधिएको प्रश्नहरूबाट हुन सक्नेछन्। समग्रामा प्रत्येक उम्मेद्वारहरूले लगभग ६-८ मिनेटसम्म कुरा गर्न सक्नेछन्।
कहिले
- मिति तथा समय: ३१ जुलाइ २०२१ (शनिबार)
- अवधी: २.५ घन्टा
- समय (युसिटी): १०:३० (बिहान) देखि १:०० (दिउसो) सम्म
आफ्नो स्थानिय समय चेक गर्नुहोस् - सम्झनाको लागि पात्रोमा जोड्नुहोस्
सहभागिता
यो फारम ३० जुलाई २०२१ २३:५९ मा बन्द हुनेछ।- बैठकको विवरण दर्ता भएका सहभागीहरूलाई ईमेल गरिनेछ।
- तपाइहरूले उम्मेद्वारहरूका लागि प्रश्नहरू वार्ता पृष्ठमा सोध्न सक्नुहुन्छ।
- Read about the candidates
- Check the elections timeline
- Read about the Board of Trustees
कृपया यदि तपाइसँग केही प्रश्नहरू छन् भने दक्षिण एसिया वा ESEAPको लागि सहजकर्ताहरूलाई सम्पर्क गर्नुहोस्।
- The above discussion is preserved as an archive. Please do not modify it. Subsequent comments should be made in a new section.