प्रविधि/समाचार/२०१८/३१
Appearance
प्रविधि समाचारले सम्पूर्ण सफ्टवेयर परिवर्तनहरू जसले तपाईँ र तपाईँजस्ता सहकर्मी विकिमिडियनहरूलाई प्रभावहरूमाथि नजर राख्न सघाउन सारांश हरेक हप्ता पस्किन्छौँ। सदस्यता लिनुहोस्, योगदान दिनुहोस् र सुझाव दिनुहोस्।
previous | 2018, week 31 (Monday 30 July 2018) | next |
पछिल्लो प्रविधि समाचार विकिमिडिया प्राविधिक समूदायबाट । कृपया अन्य प्रयोगकर्ताहरूलाई पनि यी परिवर्तनहरूको बारेमा भन्नुहोस् । सबै परिवर्तनहरूले तपाईँलाई प्रभावित गर्दैन । अनुवादहरू उपलब्ध छन् ।
नयाँ परिवर्तनहरू
- Special:Log को डिजाइन परिवर्तन गरियो । यो फेरि चाँडै बदलिने छ। विकासकर्ताहरू समस्या समाधान गर्ने काम गर्दैछन् । [१]
समस्याहरू
- 1.32.0-wmf.13 संस्करणको उपयोग आंशिक रूपमा ढिलाइ गरिएको छ । सबै उपयोगहरू बग समाधान पछि पुन: निरन्तरता दिइयो र सफलतापूर्वक समापन गरियो । [२][३]
- 1.32.0-wmf.14 संस्करणको उपयोग आंशिक रूपमा ढिलाइ गरिएको छ । [४][५]
यस हप्ताको अन्तमा परिवर्तन गर्नुहोस्
- मिडियाविकीको नयाँ संस्करण परीक्षण विकीहरू र MediaWiki.orgमा ३१ जुलाई देखि लागू हुनेछ । यो केही गैह्र विकिपिडिया विकीहरूमा १ अगस्ट देखि लागू हुनेछ । यो सबै विकीहरूमा २ अगस्ट (क्यालेन्डर) देखि लागू हुनेछ ।
बैठकहरू
- अब अर्को बैठक सम्पादन समूहसँग गर्न सक्नुहुनेछ । तपाईँले बैठकमा विकासकर्ताहरूलाई कुन बगहरू बढी महत्वपूर्ण छन् भनेर भन्न सक्नुहुन्छ। बैठक ३१ जुलाई at 19:30 (UTC) मा हुने छ। कसरी सहभागी हुने हेर्नुहोस् ।
- IRC मा तपाईँले प्राविधिक सल्लाह बैठकमा सहभागी हुनसक्नुहुन्छ । बैठकमा स्वयंसेवी विकासकर्ताहरूले सल्लाह माग्न सक्नेछन् । The meeting will be on १ अगस्ट at 15:00 (UTC) as well as at 23:00 (UTC). कसरी सहभागीहुने हेर्नुहोस् ।
आगामी परिवर्तनहरू
- समादायमा छलफल पछि, नयाँ प्रयोगकर्ता समूह सिर्जना गरिने छ । "इन्टरफेस एडमिनिस्ट्रेटर" हरू मात्र यस्ता प्रयोगकर्ता हुनेछन् जसले MediaWiki:Common.css र MediaWiki:Common.js जस्ता पृष्ठहरू सम्पादन गर्न सक्नेछन् । यो प्राविधिक समस्याहरू समाधान गर्न र सुरक्षा सुधार गर्नको लागि हो । यो परिवर्तन २०१७ अगस्ट अन्त सम्ममा लागू हुने छ ।
प्रविधि समाचार प्रविधि समाचार लेखकहरूले तयार पारेका हुन् र बोट ले प्रेषण गरेको हो • योगदान दिनुहोस् • अनुवाद गर्नुहोस् • सहायता पाउनुहोस् • सुझाव दिनुहोस् • सदस्यता लिनुहोस् या सदस्यता हटाउनुहोस्.