प्रविधि/समाचार/२०१८/२४
Appearance
प्रविधि समाचारले सम्पूर्ण सफ्टवेयर परिवर्तनहरू जसले तपाईँ र तपाईँजस्ता सहकर्मी विकिमिडियनहरूलाई प्रभावहरूमाथि नजर राख्न सघाउन सारांश हरेक हप्ता पस्किन्छौँ। सदस्यता लिनुहोस्, योगदान दिनुहोस् र सुझाव दिनुहोस्।
previous | 2018, week 24 (Monday 11 June 2018) | next |
पछिल्लो प्रविधि समाचार विकिमिडिया प्राविधिक समूदायबाट । कृपया अन्य प्रयोगकर्ताहरूलाई पनि यी परिवर्तनहरूको बारेमा भन्नुहोस् । सबै परिवर्तनहरूले तपाईँलाई प्रभावित गर्दैन । अनुवादहरू उपलब्ध छन् ।
नयाँ परिवर्तनहरू
- In the Wikipedia app for Android or iOS users can create reading lists. The reading lists can be seen on different devices if you are logged in to your account. There is now a browser extension so you can add pages to your reading list from a web browser. At the moment it works with Firefox and Chrome. [१]
- Pywikibot को नयाँ संस्करण उपलब्ध भएको छ । Pywikibot मेडियाविकी विकीमा कार्यहरू स्वचालित गर्ने औजार हो । [२]
समस्याहरू
- मोबाइल प्रयोगकर्ताहरूको लागि राम्रो पार्नको लागि मोनोबुक स्किन परिवर्तन गरिएको थियो । यसले केही समस्या पैदा गर्यो यस परिवर्तनलाई पूर्वरूपमा फर्काइयो । नयाँ संस्करण विकीहरूमा पुनः आएको छ । मोनोबुक प्रयोगकर्ताहरूले नयाँ रेस्पोन्सिभ डिजाइनबाट बाहिरिन सक्नुहुन्छ । [३]
यस हप्ताको अन्तमा परिवर्तन
- नयाँ सम्पादन पुनरावलोकन औजार र निगरानी सूची इन्टरफेस बिटा बाट बाहिर निस्कँदै छ। प्रायः विकीहरूमा यो १८ जुनमा हुने छ। बाँकीमा २५ जुनमा हुनेछ । [४][५]
- मिडियाविकीको नयाँ संस्करण परीक्षण विकीहरू र MediaWiki.orgमा १२ जुन देखि लागू हुनेछ । यो केही गैह्र विकिपिडिया विकीहरूमा १३ जुन देखि लागू हुनेछ । यो सबै विकीहरूमा १४ जुन (calendar) देखि लागू हुनेछ ।
बैठकहरू
- तपाईँले अध्ययनकर्ता वेब समूहको IRC कार्यलय समयमा समावेश हुनसक्नुहुन्छ । त्यहाँ तपाईँले मेडियाविकी स्किनहरूमा कसरी योगदान गर्ने औजारहरूको बारेमा छलफल गर्न सक्नुहुन्छ । बैठक १८ जुन १६:०० (UTC) मा हुनेछ । कसरी सहभागी हुने हेर्नुहोस् ।
- अब अर्को बैठक सम्पादन समूहसँग गर्न सक्नुहुनेछ । तपाईँले बैठकमा विकासकर्ताहरूलाई कुन बगहरू बढी महत्वपूर्ण छन् भनेर भन्न सक्नुहुन्छ। बैठक १२ जुन at 19:30 (UTC) मा हुने छ। कसरी सहभागी हुने हेर्नुहोस् ।
- IRC मा तपाईँले प्राविधिक सल्लाह बैठकमा सहभागी हुनसक्नुहुन्छ । बैठकमा स्वयंसेवी विकासकर्ताहरूले सल्लाह माग्न सक्नेछन् । बैठक १३ जुन at 16:00 (UTC) मा हुनेछ । कसरी सहभागीहुने हेर्नुहोस् ।
आगामी परिवर्तनहरू
- फोटोहरूको डेटा जस्ताको तस्तै राखेर तपाईँले स्थानिय विकीबाट कमन्समा फोटोहरू सार्न सक्नुहुनेछ । यो पहिलो विकीहरूमा जुनमा आउने योजना गरिएको छ। \
प्रविधि समाचार प्रविधि समाचार लेखकहरूले तयार पारेका हुन् र बोट ले प्रेषण गरेको हो • योगदान दिनुहोस् • अनुवाद गर्नुहोस् • सहायता पाउनुहोस् • सुझाव दिनुहोस् • सदस्यता लिनुहोस् या सदस्यता हटाउनुहोस्.