प्रविधि/समाचार/२०१८/१०
Appearance
प्रविधि समाचारले सम्पूर्ण सफ्टवेयर परिवर्तनहरू र यसले तपाईँ र तपाईँजस्ता सहकर्मी विकिमिडियनहरूलाई
पार्ने प्रभावहरूमाथि नजर राख्न सघाउन सारांश हरेक हप्ता पस्किन्छौँ। सदस्यता लिनुहोस्, योगदान दिनुहोस् र सुझाव दिनुहोस्।
previous | 2018, week 10 (Monday 05 March 2018) | next |
पछिल्लो प्रविधि समाचार विकिमिडिया प्राविधिक समूदायबाट । यी परिवर्तनहरू बारेमा अरु प्रयोगकर्ताहरूलाई पनि भन्नुहोस् । हरेक परिवर्तनहरूले तपाईँलाई प्रभाव पार्दैन । अनुवादहरू उपलब्ध छन् ।
नयाँ परिवर्तनहरू
- अब तपाईँले लामो सम्पादन सारांश लेख्न पाउनुहुनेछ । [१]
यस हप्ताको अन्तमा परिवर्तनहुनेछ
- तपाईँले प्रयोगकर्ताहरूलाई सम्पादन सारांशबाट नै सूचित सक्नुहुने छ । उनीहरूले विकी पृष्ठमा उल्लेखित गरे जसरी नै जानकारीहरू प्राप्त गर्नेछन् । [२]
- दुरुपयोग लगमा तपाईँले सम्पादन गर्ने कामहरूमात्र सुची गर्नको लागि छान्न सक्नुहुनेछ । अन्य क्रियाकलापहरूमा सम्पादकहरूलाई फिल्टर चेतावनी दिइने छ या सम्पादन हुनबाट रोकिन्छ । अरू थप खोज विकल्पहरू पनि छन् [३][४]
- भिजुअल सम्पादक र २०१७ विकी टेक्स सम्पादकमा स्वतः सन्दर्भहरू खोज्न विकीहरूले Citoid सक्षम पार्न सक्छन्, तर यो जटिल छ। यदि कन्फिगरेसन सही भएन भने औजारले जाभा स्क्रिप्ट कन्सोलमा चेतावनी दिनेछ । यदि कन्फिगरेसन ठीक छैन भने चाँडै Citoid ले आफूले आफैँलाई निस्क्रिय गर्ने छ । पहिला तपाईँको विकी सहि तरिकाले कन्फिगर गरिएको छ भन्ने जाँच गर्नुहोस् । तपाईँले सहायता माग्न सक्नुहुन्छ यदि आवश्यक छ भने । [५]
- मिडियाविकीको नयाँ संस्करण परीक्षण विकीहरू र MediaWiki.orgमा ६ मार्च देखि लागू हुनेछ । यो केही गैह्र विकिपिडिया विकीहरूमा ७ मार्च देखि लागू हुनेछ । यो सबै विकीहरूमा ८ मार्च (calendar) देखि लागू हुनेछ ।
बैठकहरू
- अब अर्को बैठक सम्पादन समूहसँग गर्न सक्नुहुनेछ । तपाईँले बैठकमा विकासकर्ताहरूलाई कुन बगहरू बढी महत्वपूर्ण छन् भनेर भन्न सक्नुहुन्छ। बैठक ६ मार्च at 19:30 (UTC) मा हुने छ। कसरी सहभागी हुने हेर्नुहोस् ।
- IRC मा तपाईँले प्राविधिक सल्लाह बैठकमा सहभागी हुनसक्नुहुन्छ । बैठकमा स्वयंसेवी विकासकर्ताहरूले सल्लाह माग्न सक्नैछन् । बैठक ७ मार्च at 16:00 (UTC) मा हुनेछ । कसरी सहभागीहुने हेर्नुहोस् ।
आगामी परिवर्तनहरू
- भविष्यमा तपाईँ वैश्विक प्राथमिकताहरू प्रयोग गर्न सक्नुहुनेछ । यसको अर्थ तपाईँले प्राथमिकता हरेक विकीमा एक एक गरेर प्राथमिकताहरू बदल्नुको साटो सबै विकीको लागि एकै पटक बदल्न सक्नु कुन्छ । तपाईँले वैश्विक वैश्विक प्राथमिकताहरू परीक्षणगर्नुहोस् र सुझाव दिनुहोस्।
- तपाईँले २०१८ को नक्साकार्य सम्बन्धी योजना गरिएका कामहरू पढ्न सक्नुहुन्छ । यो जुन सम्ममा सकिने छ । तपाईँले योजना गरिएका नक्सा काममा सुझाव दिन सक्नुहुन्छ ।
प्रविधि समाचार प्रविधि समाचार लेखकहरूले तयार पारेका हुन् र बोट ले प्रेषण गरेको हो • योगदान दिनुहोस् • अनुवाद गर्नुहोस् • सहायता पाउनुहोस् • सुझाव दिनुहोस् • सदस्यता लिनुहोस् या सदस्यता हटाउनुहोस्.