Jump to content

Wikimedia Foundation elections/Board elections/2009/Email/ne

From Meta, a Wikimedia project coordination wiki

प्रिय $username,

तपाँइ विकीमीडिया फाउन्डेशन जसले $activeproject जस्ता परियोजनाहरु सञ्चालन गर्दछ को २००९ को न्यासी मंडल (बोर्ड अफ़ ट्रस्टीज) को चुनाव मा मतदान गर्न को लागि योग्य हुनुहुन्छ। न्यासी मंडल एक निर्णय लिने निकाय हो, जुन फाउन्डेशन को दीर्घकालिक स्थिरता को लागि उत्तरदायी हुन्छ, यसैले हामी यसको चुनाव मा तपाईको अधिक सहभगिता चाहन्छौं।

कृपया अधिक जानकारी को लागि http://meta.wikimedia.org/wiki/Board_elections/2009/ne हेर्नुहोस। आफुलाई भविष्य मा यस्ता सूचनाहरु नआओस भन्ने चाहनुहुन्छ भने, कृपया आफ्नो प्रयोक्ता नाम http://meta.wikimedia.org/wiki/Wikimedia_nomail_list मा थप्नुहोला।